आँखा भित्र तिम्रो डुबिसके तारी देउन तिमी मलाई ।
तारी देउन तिमी मलाई ।
आँखा भित्र तिमी बसि सक्यौ जान दिन्न म तिमीलाई ।
जान दिन्न म तिमीलाई ।
जान दिन्न म तिमीलाई ।
जल्नेहरु सधैं जलि रहन्छ हाम्रो माया अझै बढिरहन्छ ।
हाम्रो माया अझै बढिरहन्छ ।
बाधा आउन जति हाम्रो मायामा माया झन गाढा भईरहन्छ ।
माया झन गाढा भईरहन्छ ।
माया झन गाढा भईरहन्छ ।
मन भित्र बास बसिसके सजाई राख मनमा तिमी मलाई ।
सजाई राख मनमा तिमी मलाई ।
तिमीलाई राखिसके यो मनमा थुनेर राख्छु सधैं तिमीलाई ।
थुनेर राख्छु सधैं तिमीलाई ।
थुनेर राख्छु सधैं तिमीलाई ।
दुई दिनको होइन हाम्रो माया जातपातले माया छेकिदैन ।
जातपातले माया छेकिदैन ।
अमर रहनेछ हाम्रो माया धर्म सस्कृतिले माया रोकिदैन ।
धर्म सस्कृतिले माया रोकिदैन ।
धर्म सस्कृतिले माया रोकिदैन ।
दुरी नबढोस हाम्रो मायामा मायाको डोरीले बाधि रहन्छु ।
मायाको डोरीले बाधि रहन्छु ।
टाढा हुने छैन कहिले पनि बाडुल्की बनेर सम्झी रहन्छु ।
बाडुल्की बनेर सम्झी रहन्छु ।
बाडुल्की बनेर सम्झी रहन्छु ।
आँखा भित्र तिम्रो डुबिसके तारि देउन तिमी मलाई ।
तारि देउन तिमी मलाई ।
आँखा भित्र तिमी बसि सक्यौ जान दिन्न अब म तिमीलाई ।
जान दिन्न अब म तिमीलाई ।
जान दिन्न अब म तिमीलाई ।