म त तिम्रै कारणले दोषी भए ।
दोष देखाएरै म बदनाम भए ।
म त तिम्रै कारणले दोषी भए ।
दोष देखाएरै म बदनाम भए ।
बदनाम भएर मलाई जिउन गाह्रो भो ।
दोषै दोषको भारि बोकि हिड्न गाह्रो भो ।
मलाई हिड्न गाह्रो भो ...
मलाई हिड्न गाह्रो भो ...
तिमीलाई मेरो जीवन साथी मानेथे ।
जीवन साथी मानेर सबैलाई भुलेथे ।
तिमीलाई मेरो जीवन साथी मानेथे ।
जीवन साथी मानेर सबैलाई भुलेथे ।
विश्वास गरे तिम्रो भरोसा गरे ।
विश्वास गरेरै अहिले धोखा पाँए।
अहिले धोखा पाँए ।
म त तिम्रै कारणले विश्वासघाती बने ।
म त तिम्रै कारणले धोखेबाज भए ।
विश्वासघाती भएर मलाई जिउन गाह्रो भो ।
धोखेबाज बनेर मलाई हिड्न गाह्रो भो ।
मलाई हिड्न गाह्रो भो..
मलाई हिड्न गाह्रो भो..
बनायौ मेरो मायालाई एउटा खेल ।
पन्छिन खोज्यौ तिमी गरि जाल झेल ।
बनायौ मेरो मायालाई एउटा खेल ।
पन्छिन खोज्यौ तिमी गरि जाल झेल ।
गरि जाल झेल ।
तिम्रै कारणले म बदनाम भए ।
तिम्रै कारणले जिउँदो लास बने ।
तिम्रो विश्वास गर्नु मेरो भूल थियो ।
मायाजालमा फस्नु समर्पण थियो ।
मेरो समर्पण थियो...
मेरो समर्पण थियो...