M : मायालाई भेट्न आउँदैछु है मलाई नि पर्खि बस्नु है । हो..मलाई नि पर्खि बस्नु है ।
F : मायालाई संझि बसेको छु है मलाई नि संझि बस्नु है । हो..मलाई नि संझि बस्नु है ।
M : मायालाई कुरि बसेको छु है देउराली डाँडैमा हो ..देउराली डाँडैमा ।
कहिले पनि दुःख नहोस है मायाको मनैमा हो ..मायाको मनैमा ।
मायाले बाँधि राखेको छु है मलाई नि बाँधि राख्नु है ।
मायालाई भेट्न आउँदैछु है मलाई नि पर्खि बस्नु है । हो..मलाई नि पर्खि बस्नु है ।
F : मायालाई संझि बसेको छु है मलाई नि संझि बस्नु है । हो..मलाई नि संझि बस्नु है ।
F : मायाको फोटो खिचेर मैले दिल भित्र राखेको छु हो.. दिल भित्र राखेको छु ।
मायालाई संझि दिनहरु गन्दै मायालाई पर्खिराछु हो मायालाई पर्खिराछु ।
जुनेली रातमा उज्यालो छर्दै मनमा मेरो जून बनि आउनु है।
मायालाई संझि बसेको छु है मलाई नि संझि बस्नु है । हो..मलाई नि संझि बस्नु है ।
M : मायालाई भेट्न आउँदैछु है मलाई नि पर्खि बस्नु है । हो..मलाई नि पर्खि बस्नु है ।
F : मायालाई संझि बसेको छु है मलाई नि संझि बस्नु है । हो..मलाई नि संझि बस्नु है ।