हो हो हो हो हो...हो हो हो हो हो.
मन परेको माया भेटु म कहाँ
मन परेको माया भेटु म कहाँ
मायालाई खोज्दै हो..
मायालाई खोज्दै हेर्छु दाँया बाँया ।
मायालाई खोज्दै हेर्छु दाँया बाँया ।
हेर्छु दाँया बाँया ।
डिम्पल परेकि ठूला ठूला आँखा भएकि ।
लजालु मुस्कानले दिल मेरो चोरेकि ।
डिम्पल परेकि ठूला ठूला आँखा भएकि ।
लजालु मुस्कानले दिल मेरो चोरेकि ।
कहाँ होलिन मेरि मायालु
कहाँ होलिन मेरि मायालु
आँखामा उनकै तस्विर आउँछ झलझलि ।
उनकै संझनाले खान्छ मुटु कलेजी ।
आँखामा उनकै तस्विर आउँछ झलझलि ।
उनकै संझनाले खान्छ मुटु कलेजी ।
मुटु खाने मायालु खोजिदेउ ।
मुटु खाने मायालु खोजिदेउ ।
मन परेको माया भेटु म कहाँ
मन परेको माया भेटु म कहाँ
मायालाई खोज्दै हो..
मायालाई खोज्दै हेर्छु दाँया बाँया ।
मायालाई खोज्दै हेर्छु दाँया बाँया ।
हेर्छु दाँया बाँया ।
हेर्छु दाँया बाँया ।
हेर्छु दाँया बाँया ।