त्यो एक दिन हो त्यो एक दिन याद आउँछ मलाई हरदिन । याद आउँछ मलाई हरदिन ।
छोडी गएको मलाई त्यो दिन हो छोडी गएको मलाई त्यो दिन याद आउँछ मलाई हरदिन ।
बिर्सन खोज्छु म त्यो दिन, याद आउँछ मलाई छिनछिन ।
याद आउँछ मलाई छिनछिन ।
नसोध मलाई तिमी बिना मैले रात कसरी कटाए,
रातभरि तिमीलाई सम्झेर बिताए,आसुले सिरानी भिजाए । आशुले सिरानी भिजाए । आसुले सिरानी भिजाए ।
भुलि गयौ मलाई त्यो दिन हो भुलि गयौ मलाई त्यो दिन । बिर्सु कसरी म त्यो दिन, याद आउँछ मलाई हरदिन ।
बिर्सु कसरी म त्यो दिन, याद आउँछ मलाई हरदिन ।
याद आउँछ मलाई छिनछिन ।
नसोध मलाई तिमी बिना मेरो कस्तो हालत भए,
मनभरी अनेक कुरा खेलीरहे, तिमीलाई पर्खिबसे ।
तिमीलाई पर्खिबसे । तिमीलाई पर्खिबसे ।
तिमी संग छुट्टिएको त्यो पल हो तिमी संग छुट्टिएको त्यो पल ।
कसरी भुलु म हरपल, याद आउँछ मलाई पलपल ।
त्यो एक रात हो त्यो एक रात बिर्सन खोज्छु म त्यो रात । बिर्सन खोज्छु म त्यो रात ।
तिमी संग छुट्टिएको त्यो रात हो तिमी संग छुट्टिएको त्यो रात । याद आउँछ मलाई दिनरात ।
याद आउँछ मलाई दिनरात ।
याद आउँछ मलाई दिनरात ।