M: सपनिमा आईदिने सपनाकी रानी, मनभरी माया दिने मायाकी खानी ।
सपनिमा आईदिने सपनाकी रानी, मनभरी माया दिने मायाकी खानी
सपनिमै सधैंभरी बोलुजस्तो लाग्छ, मायाले सधैंभरी बाधिरहु लाग्छ, हो...बाधिरहु लाग्छ ।
दिल चोरी लाने, ए मेरि पियारी, हो ....दिल चोरी लाने, ए मेरि पियारी..ए...रामपियारी मेरि रामपियारी, ए..रामपियारी मेरि रामपियारी ।
बादलु कालो केश भित्र लुकु लुकु लाग्छ, आँखा भित्र सधैंभरि लुकाउ लुकाउ लाग्छ ।
बादलु कालो केश भित्र लुकु लुकु लाग्छ, आँखा भित्र तिमीलाई लुकाउ लुकाउ लाग्छ ।
गाजलु ति नयनमा बसु बसु लाग्छ, मुस्कान छरि ओठ भरि हाँसु हाँसु लाग्छ... हो... हाँसु हाँसु लाग्छ ।
दिल चोरी लाने, ए मेरि पियारी , हो..दिल चोरी लाने, ए मेरि पियारी..ए...रामपियारी मेरि रामपियारी, ए..रामपियारी मेरि रामपियारी ।
F: मै भि तो तेरि यादोमें खोई रहति हु, हरपल तेरि प्यारमे डुबि रहति हु ।
मैं भि तो तेरि यादोमें खोई रहति हु, हरपल तेरि प्यारमे डुबि रहति हु ।
ना छोडके तु जाना मुझे अकेलेमे, सारी उमर बितादुङी तेरे इन्तजार मे.... हो.. तेरे इन्तजार मे l
कुछ कुछ होता है, दिल धडकता हे, हो...कुछ कुछ होता है, दिल धडकता हे....रामजाने मेरे रामजाने, हो...रामजाने मेरे रामजाने ।
M: रामपियारी मेरि रामपियारी,
F: रामजाने मेरे रामजाने ।
M: रामपियारी मेरि रामपियारी,
F: रामजाने मेरे रामजाने ।