परी हौ तिमी परी .. परी हौ तिमी परी
जन्मियौ धर्तीमा बनी हाम्री छोरी ।
बनी हाम्री छोरी ।
परी हौ तिमी परी ...
परी हौ तिमी परी....
तिम्रो आगमनले छायो जीवनमा खुशियाली,
तिमीलाई पाउनु नै हामी कति भाग्यमानी ।
कति भाग्यमानी ।
परी हौ तिमी परी .. धर्तीकी तिमी परी ,
जन्मियौ धर्तीमा बनी हाम्री छोरी ।
बनी हाम्री छोरी ।
परी हौ तिमी परी ... परी हौ तिमी परी....
तिमी नै हाम्रो खुसी तिमी नै हौ लक्ष्मी,
तिमी नै हौ हाम्रो माया कि डोरी ।
माया कि डोरी ।
परी हौ तिमी परी ..प्राण भन्दा प्यारी छोरी
जन्मियौ धर्तीमा बनी हाम्री परी ।
बनी हाम्री परी ।
परी हौ तिमी परी .. परी हौ तिमी परी
जन्मियौ धर्तीमा बनी हाम्री छोरी ।
बनी हाम्री छोरी ।
परी हौ तिमी परी ... परी हौ तिमी परी....
परी हौ तिमी परी ... परी हौ तिमी परी....