गोरो गोरो मुहारमा लाइछौ गाजल टिका ।
गोरो गोरो मुहारमा लाइछौ गाजल टिका ।
श्रृंगार बिना देख्दिरैछौ माया तिमी फिका ।
माया तिमी फिका ।
माया तिमी फिका ।
माया तिमी फिका ।
मुहार राम्रो देख्यारैछ लालि पाउडरले ।
हो..मुहार राम्रो देख्यारैछ लालि पाउडरले ।
अझ खुलेकि छौ माया रातो सारी चोलिले ।
रातो सारी चोलिले ।
लजाई लजाई कुरा गर्ने झनै मिठो बोलि ।
भनि देउन मनको कुरा लौन दिल खोलि ।
लौन दिल खोलि ।
माया लौन दिल खोलि ।
लौन दिल खोलि ।
माया लौन दिल खोलि ।
कोहि कोहि देख्दारैछन प्राकृतिक सुन्दरी ।
हो..कोहि कोहि देख्दारैछन प्राकृतिक सुन्दरी ।
तिनको सुन्दरतामा पागल हुन्छन हाम्रा कवि ।
हुन्छन हाम्रा कवि ।
अझै सुन्दरी देखिन गर्छन अनेक थरि श्रृंगार ।
श्रृंगारको बजेट हेर्दा गोजि हुन्छ कंगाल ।
गोजि हुन्छ कंगाल ।
गोजि हुन्छ कंगाल ।
गोजि हुन्छ कंगाल ।