अलि नजिक आईस्यो हजुर धित मर्ने गरी हेर्ने मन छ ।
अलि नजिक आईस्यो हजुर धित मर्ने गरी हेर्ने मन छ ।
हजुरको काख सिरानी बनाई निदाउने मेरो मन छ ।
निदाउने मेरो मन छ ।
हजुर निदाउने मेरो मन छ ।
बान्कि परेको मुहार हजुरको सँधै हेरि रहुँ लाग्छ ।
बान्कि परेको मुहार हजुरको सँधै हेरि रहुँ लाग्छ ।
बादलु झै उडेको कालो कपालमा लुकि रहुँ लाग्छ ।
लुकि रहुँ लाग्छ ।
हजुर लुकि रहुँ लाग्छ ।
मधुर हजुरको मन्द मुस्कानमा दिल मेरो फिदा भईराछ ।
मधुर हजुरको मन्द मुस्कानमा दिल मेरो फिदा भईराछ ।
देखे देखि हजुरलाई यि नयनहरुले आँखामा सजाईराछ ।
आँखामा सजाईराछ ।
हजुर आँखामा सजाईराछ ।
केहि त बिचार गरिस्यो हजुर अब यो दुःखि चोलाको ।
केहि त बिचार गरिस्यो हजुर अब यो दुःखि चोलाको ।
हजुर सँग केहि मिठा मिठा बात गरुँकि भनि बोलाको ।
गरुँकि भनि बोलाको ।
हजुर गरुँकि भनि बोलाको ।
हजुर गरुँकि भनि बोलाको ।