खै कस्तो माया लायौ,
मुटु छिया छिया पाऱ्यौ ।
हो...खै कस्तो माया लायौ,
मुटु छिया छिया पाऱ्यौ ।
अनि छिया परेको मुटु अझै दुखायौ ।
दुःखेको घाउमा फेरि नुन लगायौ ।
सँगै जिउने मरने कसम खायौ,
दुःखि यो मनलाई हॉस्न सिकायौ ।
हो...सँगै जिउने मरने कसम खायौ,
दुःखि यो मनलाई हॉस्न सिकायौ ।
अनि हाँसेको मनलाई दुःखि बनायौ ।
दुःखेको घाउमा फेरि नुन लगायौ ।
आँखामा एउटा सपना देखायौ,
मनमा मायाको आश जगायौ ।
हो....आँखामा एउटा सपना देखायौ,
मनमा मायाको आश जगायौ ।
अनि मायालाई एउटा खेल बनायौ,