तिमीलाई यो मनमा लुकाएर राखे ।
तिमीलाई यो दिलमा सजाएर राखे ।
तिम्रो नामको सिन्दुर सिउँदोमा राख्न पाए ।
धन्य हुनेछु तिम्रो सँधै साथ पाए ।
धन्य हुनेछु तिम्रो सँधै साथ पाए ।
तिमीलाई यो मनमा लुकाएर राखे ।
तिमीलाई पाउन सँधै मन्दिर धाएँ ।
तिम्रो यादमा कति दिन रात बिताएँ ।
निष्ठुरी पो रैछौ तिमी सँधै टाढा भयौ ।
मुटु भित्र चोट दिई मन जलायौ ।
मेरो मन जलायौ ।
तिमीलाई यो मनमा लुकाएर राखे ।
तिमीलाई यो दिलमा सजाएर राखे ।
तिम्रो नामको सिन्दुर सिउँदोमा राख्न पाए ।
धन्य हुनेछु तिम्रो सँधै साथ पाए ।
धन्य हुनेछु तिम्रो सँधै साथ पाए ।
तिमीलाई यो मनमा लुकाएर राखे ।
तिमीलाई बनाई सक्यो यो मनले राजा ।
माया भए लिन आउनु बजाएर बाजा ।
निष्ठुरी नबनि माया ईच्छा पुरा गरन मेरो ।
भरिदेउ सिउँदो अब तिम्रो हातले मेरो ।
तिम्रो हातले मेरो ।
तिमीलाई यो मनमा लुकाएर राखे ।
तिमीलाई यो दिलमा सजाएर राखे ।
तिम्रो नामको सिन्दुर सिउँदोमा राख्न पाए ।
धन्य हुनेछु तिम्रो सँधै साथ पाए ।
धन्य हुनेछु तिम्रो सँधै साथ पाए ।
तिमीलाई यो मनमा लुकाएर राखे ।