हिमालैमा हिँउ पऱ्यो तराईमा पानी
मन मेरो नरुझाउन यो मनकि रानी ।२
मन मेरो नरुझाउन यो मनकि रानी ।
सानी..
मुसुमुसु हाँसी देउन लाजै नमानि ।
मुसुमुसु हाँसी देउन लाजै नमानि ।
मुसुमुसु हाँसी देउन लाजै नमानि ।
लाजै नमानि ।
लाजै नमानि ।
सललल बगि पुग्छ सागरमा नदी
बगि सक्यौ दिलमा तिमी धड्कन बनी ।२
बगि सक्यौ दिलमा तिमी धड्कन बनी ...
सानी..
धड़किराछौ दिलमा तिमी ढुकढुक गरि ।
धड़किराछौ दिलमा तिमी ढुकढुक गरि ।
धड़किराछौ दिलमा तिमी ढुकढुक गरि ।
ढुकढुक गरि ।
ढुकढुक गरि ।
तिमी मात्रै देख्छु सँधै मेरो वरिपरि
इशाराले बोलाउँछु झिम्काइ परेलि ।२
इशाराले बोलाउँछु झिम्काइ परेलि ....
सानी ...
इशारा मेरो बुझिदेउन झिम्काई परेलि ।
इशारा मेरो बुझिदेउन झिम्काई परेलि ।
इशारा मेरो बुझिदेउन झिम्काई परेलि ।
झिम्काई परेलि ।
झिम्काई परेलि ।
झिम्काई परेलि ।