खोटो रहेछ भाग्य यो मेरो ।
छोटो रहेछ खुशी यो मेरो ।
खोटो रहेछ भाग्य यो मेरो ।
छोटो रहेछ खुशी यो मेरो ।
दुःख लेख्या रैछ भाग्यमा मेरो ।
टाढा जानु रैछ प्यारो मान्छे मेरो ।
प्यारो मान्छे मेरो ।
कहिले पनि बसेको छैन तिम्रो साथ बिना ।
कसरि पो जिउने अब तिम्रो माया बिना ।
अब तिम्रो माया बिना ।
अब तिम्रो माया बिना ।
छोटो रहेछ साथ तिम्रो र मेरो ।
अँधुरो रहेछ माया तिम्रो र मेरो ।
छोटो रहेछ साथ तिम्रो र मेरो ।
अँधुरो रहेछ माया तिम्रो र मेरो ।
नछुटोस साथ कहिले तिम्रो र मेरो ।
गाढा बनोस माया तिम्रो र मेरो ।
तिम्रो र मेरो ।
तिम्रो र मेरो ।
तिमी जस्तो माया दिने कोहि छैन मेरो ।
तिमी बिना निरास भो जिन्दगी यो मेरो ।
जिन्दगी यो मेरो ।
जिन्दगी यो मेरो ।
तिमी नै हौ जिन्दगी मेरो ।
निश्वार्थ माया छ म सँग तिम्रो ।
तिमी नै हौ जिन्दगी मेरो ।
निश्वार्थ माया छ म सँग तिम्रो ।
के लेखेछ भावीले छैटीमा मेरो ।
छुट्टिनु लेख्या रैछ आफ्नो मान्छे मेरो ।
आफ्नो मान्छे मेरो ।
आफ्नो मान्छे मेरो ।