विश्वास गरेथे आफुलाई भन्दा धेरै ।
माया गरेथे आफुलाई भन्दा धेरै ।
विश्वासघात गऱ्यौ मेरो विश्वासको तिमीले ।
विश्वासघात गऱ्यौ मेरो विश्वासको तिमीले ।
मजाक बनायौ मेरो मायाको तिमीले ।
मजाक बनायौ मेरो मायाको तिमीले ।
मेरो मायाको तिमीले ।
साथ दिन्छु भनेर वाचा गरेथे ।
हर कदम तिम्रो साथ हिडेथे ।
तिमी नै मेरो प्राण हो भन्थ्यौ ।
तिमी बिना बाच्न सक्दिन भन्थ्यौ ।
तिमी बिना बाच्न सक्दिन भन्थ्यौ ।
कहाँ गयो त्यो तिमीले गरेको वाचा ।
कहाँ गयो त्यो तिमीले गरेको वाचा ।
तोड्यौ तिमीले मेरो विश्वास भरोसा ।
तोड्यौ तिमीले मेरो विश्वास भरोसा ।
मेरो विश्वास भरोसा ।
तिमीलाई पाउन सबै सुख छोडेथे ।
तिम्रो मायामा पागल भई हिँडेथे ।
मेरो विश्वासलाई घात गरायौ ।
मायालाई तिमीले खेल बनायौ ।
मायालाई तिमीले खेल बनायौ ।
अमृत भनि तिमीले विष पिलायौ ।
अमृत भनि तिमीले विष पिलायौ ।
मेरो जिन्दगीलाई बर्बाद बनायौ ।
मेरो जिन्दगीलाई बर्बाद बनायौ ।
बर्बाद बनायौ ।
बर्बाद बनायौ ।