रिमझिम रिमझिम पानी पऱ्यो बर्षातको बेला । २
आउन माया एकैछिन रुझौ २, भेट भएको बेला ।
भेट भएको बेला ।
माया भेट भएको बेला ।
रिमझिम रिमझिम पानी पऱ्यो बर्षातको बेला..
बर्षातले पनि तिमीलाई स्वागत गरिराछ,
मौसमले पनि आज हाम्रो साथ दिईराछ ।२
हात समाई एकैछिन रुझौ बर्षातको बेला ।२
आउ हामी रुझ्दै भुलौ २, मिलनको बेला ।
मिलनको बेला ।
माया मिलनको बेला ।
रिमझिम रिमझिम पानी पऱ्यो बर्षातको बेला..
रुझेको देखि हामीलाई लाग्ने होला मेला ,
जल्नेहरु जल्ने होलान् अंगालोमा बेरिदा ।२
मायामा डुब्न मन लाग्ला बर्षातको बेला ।२
आँखा आँखा बोल्न देऊ २, मिलनको बेला ।
मिलनको बेला ।
माया मिलनको बेला ।
रिमझिम रिमझिम पानी पऱ्यो बर्षातको बेला । २
आउन माया एकैछिन रुझौ २, भेट भएको बेला ।
भेट भएको बेला ।
माया भेट भएको बेला ।
भेट भएको बेला ।
माया भेट भएको बेला ।
भेट भएको बेला ।
माया भेट भएको बेला ।