तिमी अघि अघि म त तिम्रो पछि,
आउँदैछु माया तिमीलाई देखि ।२
मसँग भागिभागि नहिँड न,
मन मेरो चोरी नजाउँ न ।२
नजाउँ नजाउँ नजाउँ.. मन मेरो चोरी नजाउँ ...
ए माया... नजाउँ नजाउँ नजाउँ.. मन मेरो चोरी नजाउँ ...
मन मेरो चोरी नजाउँ ...
धेरै दिन देखि तिमीलाई पछ्याए,
देखेर तिमीलाई तिम्रो पछि आँए ।२
एक पल्ट फर्कि हेरिदेउन ,
दिल मेरो चोरी न लैजाउन ।२
नजाउँ नजाउँ नजाउँ.. दिल मेरो चोरी नजाउँ ...
ए माया...नजाउँ नजाउँ नजाउँ.. दिल मेरो चोरी नजाउँ ...
दिल मेरो चोरी नजाउँ ...
तिमीलाई यो मनले रोजि सक्यो,
दिल भित्र तिमीलाई राखि सक्यो ।२
ढुकढुकि दिलको सुनि देउन,
मनको कुरा मेरो बुझि देउन ।२
नजाउँ नजाउँ नजाउँ.. दिल मेरो धड्काई नजाउ ...
ए माया...नजाउँ नजाउँ नजाउँ.. . दिल मेरो धड्काई नजाउँ..
दिल मेरो धड्काई नजाउँ...
दिल मेरो चोरी नजाउँ...
एक पल्ट फर्कि हेरिदेउन..
आई लभ यु भनि देउन..
आई लभ यु ...…