मैले दिने माया तिम्लाई कम भयो कि ?
मैले गर्ने व्यवहार कहिले बदलियो कि?
म नै बदलिएर तिमी बदलिएको हौ कि?
भन म बदलिनु कि तिमी बदलिन्छौ कि?
म बदलिनु कि तिमी बदलिन्छौ कि?
तिमी बदलिन्छौ कि?
मैले दिने माया तिम्लाई कम भयो कि ?
कम भयो कि ?
एक्लै बस्ने तिम्रो बानी परेको हो कि?
म सँग बोल्न पनि मन लाग्दैन कि ?
देख्छु तिमीलाई प्राय जसो एकोहोरिको ।
मैले नबुझेको हो कि तिम्ले नबुझेको ।
मैले नबुझेको हो कि तिम्ले नबुझेको ।
तिम्ले नबुझेको ।
मैले दिने माया तिम्लाई कम भयो कि ?
कम भयो कि ?
चुप लाग्नु को पनि कारण बुझ्नु पर्छ ।
कारण थाहा पाए पछि समाधान खोज्नु पर्छ ।
मनको भावना साट्दा समस्या हल हुन्छ ।
भावनालाई बुझ्दा जीवन सहज बनि दिन्छ ।
सहज बनि दिन्छ ।
मैले दिने माया तिम्लाई कम भयो कि ?
मैले गर्ने व्यवहार कहिले बदलियो कि?
म नै बदलिएर तिमी बदलिएको हौ कि?
भन म बदलिनु कि तिमी बदलिन्छौ कि?
म बदलिनु कि तिमी बदलिन्छौ कि?
तिमी बदलिन्छौ कि?
मैले दिने माया तिम्लाई कम भयो कि ?
कम भयो कि ?