अटल भई उभिएको छ हाम्रो सर्वोच्च हिमाल ।२
प्राण भन्दा प्यारो लाग्छ मेरो देश नेपाल ।२
मेरो देश मेरो देश मेरो देश नेपाल ।
प्राण भन्दा प्यारो लाग्छ मेरो देश नेपाल ।२
मेरो देश नेपाल ।
न कहिले झुक्यो न कहिले झुक्छ यो देशको शिर ,
हामी सबै नेपाली मिलि उठाउनु छ यो देशको शिर ।२
प्रकृतिको खानीले भरिएको छ हाम्रो देश नेपाल ।२
प्राण भन्दा प्यारो लाग्छ मेरो देश नेपाल ।२
मेरो देश मेरो देश मेरो देश नेपाल ।
प्राण भन्दा प्यारो लाग्छ मेरो देश नेपाल ।२
मेरो देश नेपाल ।
उठौ हामी सबै नेपाली देशलाई समुन्नत बनाउन ,
गरौं हातेमालो मिलि सबै नेपाली देशको मुहार फेर्न । २
गरौ दृढ संकल्प हामी नेपाली बनाउन हाम्रो देश ।२
प्राण भन्दा प्यारो लाग्छ मेरो देश नेपाल ।२
मेरो देश मेरो देश मेरो देश नेपाल ।
प्राण भन्दा प्यारो लाग्छ मेरो देश नेपाल ।
प्राण भन्दा प्यारो लाग्छ मेरो देश नेपाल ।
प्राण भन्दा प्यारो लाग्छ मेरो देश नेपाल ।
मेरो देश नेपाल ।
मेरो देश नेपाल ।
मेरो देश नेपाल ।