मेरो मन भने खालि खालि थियो,
तिम्रो मन भने जालि जालि थियो ।
जाल हालेर तिम्रो मनले मेरो मन चोरेको थियो ।
मेरो मन भने खालि खालि थियो,
तिम्रो मन भने जालि जालि थियो ।
तिम्रो मन भने जालि जालि थियो ...
म त एक्लो मान्छे एक्लै हिड्ने गर्थे,
माया जालबाट टाढा हुन खोज्थे ।२
तर एकोहोरो तिम्रो हेराइले मेरो मन बदलि दियो ।
मेरो मन भने खालि खालि थियो,
तिम्रो मन भने जालि जालि थियो ।
तिम्रो मन भने जालि जालि थियो ...
आँखाको ईशारा मनले बुझ्न थाल्यो,
मायाको भाषा मनले बोल्न थाल्यो । २
मायाको भाषा बुझेर नै तिमीलाई रोजेको थियो ।
मेरो मन भने खालि खालि थियो,
तिम्रो मन भने जालि जालि थियो ।
तिम्रो मन भने जालि जालि थियो ...