हे हे... हे हे हे
हो हो .. हो ..हो हो हो...हो ...हो हो हो
रातभरि सपनीमा कुरा गरौंला
दिनभरि दोबाटोमा कुरि बसौंला ।
हो.. हो.. रातभरि सपनीमा कुरा गरौंला
दिनभरि दोबाटोमा कुरि बसौंला ।
ए ... माया ... कुरि बसौंला ।
तिमीलाई हो तिमीलाई
तिमीलाई हो तिमीलाई ।
सपनीमा मात्र कुरा गर्ने हौ कि तिमी
बिपनीमा कहिले दर्शन दिने होला तिमी ।
हो..सपनीमा मात्र कुरा गर्ने हौ कि तिमी
बिपनीमा कहिले दर्शन दिने होला तिमी ।
माया दिने होला तिमी ।
तिम्रो मात्र याद आउँछ साँझ परे पछि ।
रात सँधै कटाउछु तिमीलाई संझि ।
हो.. हो .. तिम्रो मात्र याद आउँछ साँझ परे पछि ।
रात सँधै कटाउछु तिमीलाई संझि ।
ए ... माया ... संझि बसौंला ।
तिमीलाई हो तिमीलाई
तिमीलाई हो तिमीलाई ।
राखेकाे छु तिमीलाई यो आँखा भित्र
सजाको छु तिमीलाई यो दिल भित्र ।
हो ...राखेकाे छु तिमीलाई यो आँखा भित्र
सजाको छु तिमीलाई यो दिल भित्र ।
माया मेरो दिल भित्र ।
तिमी मात्रै बस्छौ सधैं मेरो परेलिमा
धड्किन्छौ तिमी मेरो हरेक ढुकढुकिमा ।
हो ... हो ... तिमी मात्रै बस्छौ सधैं मेरो परेलिमा
धड्किन्छौ तिमी मेरो हरेक ढुकढुकिमा ।
ए ... माया ... दिलमा सजाउँला ।
तिमीलाई हो तिमीलाई
तिमीलाई हो तिमीलाई ।
हुँ हुँ हुँ .. हुँ ... हुँ हुँ हुँ
हो हो हो .. हो ..हो हो हो
मायालाई हो मायालाई ।