बाधा नआओस कहिले कामना गर्छु म ।
सुखी रहोस सुन्दर जोडी प्राथर्ना गर्छु म ।
बाधा नआओस कहिले कामना गर्छु म ।
सुखी रहोस सुन्दर जोडी प्राथर्ना गर्छु म ।
देउता पनि सधैभरी दाहिने भैरहोस ।
इच्छाएको कुरा सबै पूरा भैरहोस ।
खुसियालिको बर्षा सधैं बर्षी रहोस ।
हासिखुशी जीवन सधैं बितिरहोस ।
दुबो सरि मौलाई रहोस कामना गर्छु म ।
फैलिरहोस किर्ती जोडीको प्राथर्ना गर्छु म ।
जीवनमा सुख शान्ति फैलिरहोस
यहि छ शुभ कामना
Happy Anniversary....Happy Anniversary....
Happy Anniversary....Happy Anniversary....
बाधा नआओस कहिले कामना गर्छु म ।
सुखी रहोस सुन्दर जोडी प्राथर्ना गर्छु म ।
बाधा नआओस कहिले कामना गर्छु म ।
सुखी रहोस सुन्दर जोडी प्राथर्ना गर्छु म ।
देउता पनि सधैभरी दाहिने भैरहोस ।
इच्छाएको कुरा सबै पूरा भैरहोस ।
खुसियालिको बर्षा सधैं बर्षी रहोस ।
हासिखुशी जीवन सधैं बितिरहोस ।
दुबो सरि मौलाई रहोस कामना गर्छु म ।
फैलिरहोस किर्ती जोडीको प्राथर्ना गर्छु म ।
जीवनमा सुख शान्ति फैलिरहोस यहि छ शुभ कामना
Happy Anniversary....Happy Anniversary....
Happy Anniversary....Happy Anniversary....
Happy Anniversary....