प्रकृतिकि खानी सुन्दरताकि धनि
कति शान्त अनि सुन्दर
मेरो देश
मेरो देश नेपाल
मेरो देश नेपाल
मेरो देश मेरो देश
मेरो देश नेपाल
मेरो देश नेपाल
टलक्क हिँउ टल्केको मुसुक्क हाँसी बसेको
सेतै कपाल फुले सरि हिमाल हाँसी रहेको ।२
तराई पहाड हिमाल मिलेको
शिर ठाडो पारि उभिएको
सगरमाथाको यो देश
मेरो देश
मेरो देश नेपाल
मेरो देश नेपाल
मेरो देश मेरो देश
मेरो देश नेपाल
मेरो देश नेपाल
भृकुटी सीता जन्मिएको ऋषिहरुको पून्य भूमी
बहु जाती धार्मिक सहिष्णुता भएको देव भूमी ।२
बीर गोर्खालीले बचाएको
पूर्खाहरुले अर्जेको
बुद्ध जन्मेको यो देश
मेरो देश
मेरो देश नेपाल
मेरो देश नेपाल
मेरो देश मेरो देश
मेरो देश नेपाल
मेरो देश नेपाल