बाबा ममिकी सानी म गाउ घरकि नानी
खेल्न जादा पनि मेरो सोध्ने छ है बानी
हेर छैन म नटी तर स्कुलमा हल्ला गर्ने सवैलाई कट्टी
साथी सँगी सबै मिलि मिली खेल्नु पर्छ
गृहकार्य बिर्से पछी गाली झेल्नु पर्छ ।
हेर छैन म नटी तर स्कुलमा हल्ला गर्ने सवैलाई कट्टी ।
अनि नखेलौ फोहोर र मैला
ठूलोमान्छे वन्नलाई गरौं होमवर्क पहिला ।
हेर छैन म नटी तर स्कुलमा हल्ला गर्ने सवैलाई कट्टी