आहा फूल कति कोमल फूल कति निर्मल ।२
कहिले काँही मेरि माया । २
फूल भन्दा नि कोमल
फूल भन्दा नि निर्मल ।
फूल भन्दा नि कोमल
फूल भन्दा नि निर्मल ।
जूनेली रातमा जूनले पनि सितलता दिन्छ रे ।
सितलता दिन्छ रे ।
अन्धकार हटाई चम्किदिदा सुन्दर देखिन्छ रे ।
सुन्दर देखिन्छ रे ।
आहा जून कति शितल जून कति सुन्दर । २
हेर्दा लाग्छ मेरि माया ।२
जून भन्दा नि शितल,
जून भन्दा नि सुन्दर ।
जून भन्दा नि शितल,
जून भन्दा नि सुन्दर ।