होली रे.... होली रे .. होली रे होली.. होली रे होली रे.. होली रे .. होली ।२
खेलौ होली...खेलौ होली...
रङ्गमा रङ्ग मिसाई, एक अर्कालाई लगाई , खेलौ हामी होली खेलौ हामी होली । २, होली रे.... ए....होली रे.....
होली रे.... होली रे .. होली रे होली.. होली रे होली रे.. होली रे .. होली ।२
रङ्गको नशामा झुमेर हामी भाईचारा बढाउनु छ,
रङ्ग पखाली भाईचारा बढाई दुश्मनी हटाउनु छ ।
खेलौ होली...खेलौ होली...
रङ्गको नशामा झुमेर हामी भाईचारा बढाउनु छ,
रङ्ग पखाली भाईचारा बढाई दुश्मनी हटाउनु छ ।
खेलौ होली...खेलौ होली...
मोहीमा भाङ्ग मिसाई, एक अर्कालाई पिलाई , खेलौ हामी होली खेलौ हामी होली । २, होली रे.....ए....होली रे.....
होली रे.... होली रे .. होली रे होली.. होली रे होली रे.. होली रे .. होली ।२
रङ्ग लगाएर हाँसखेल गरेर एक आपसमा रमाउनु छ,
भाङ्गको नशालाई प्रसादी मानेर दुःख पिडा भुलाउनु छ ।
खेलौ होली...खेलौ होली...
रङ्ग लगाएर हाँसखेल गरेर एक आपसमा रमाउनु छ,
भाङ्गको नशालाई प्रसादी मानेर दुःख पिडा भुलाउनु छ ।
खेलौ होली...खेलौ होली...
रंङ्गको नशा लगाई , भाङ्गको नशा चढाई , खेलौ हामी होली खेलौ हामी होली । २, होली रे...ए....होली रे......!
होली रे.... होली रे .. होली रे होली.. होली रे होली रे.. होली रे .. होली ।२
बर्ष दिनमा आउने चाड यो रमाई मनाउनुछ,
सभ्य भएर स्वागत गरेर रङ्गमा रंगिनुछ।
खेलौ होली...खेलौ होली...
बर्ष दिनमा आउने चाड यो रमाई मनाउनुछ,
सभ्य भएर स्वागत गरेर रङ्गमा रंगिनु छ।
खेलौ होली...खेलौ होली...
रङ्गमा रंगिएर, दुःख पिडा भुलेर खेलौ हामी होली खेलौ हामी होली ।२ होली रे.....ए....होली रे.....