राजुले खायो बदाम काजु
अनितले खायो चौकी
हाम्रो भोट को महत्व छैन
बिदेशी पो हौ कि
राजु बन गया जेन्टलम्यान
डाडु पनि उसकै
मनि मनि मनिपुर
मनि जति सबै उस्कै
हाउडे नेता धनी भए
जनता जति खाडीमा
बिकास बिकास भन्दै
झोडा र पैसा गन्दै
नेता जति सबै गाडिमा
जनता सबै खोला र झाडिमा
पसिना हाम्रो मेहनत हाम्रो
नेता कसरी चिल्लो गाडिमा
कमानेको भोट्ले
लायो नयाँ कोट
पाच सय रुपैया हाजिरा भन्थे
दिए बरु मनमा चोट
राजुले खायो बदाम काजु
अनितले खायो चौकी
हाम्रो भोट को महत्व छैन
बिदेशी पो हौ कि