[Verse 1]
तिम्रो आत्मा अमूल्य छ हेर
व्यर्थमा नफाल खेर[2]
[Chorus]
येशू ख्रिष्टले स्वर्ग छोडी संसारमा आए
पापीलाई बचाउन चोखो माया लाए[2]
[Verse 2]
येशू ख्रिष्टलाई देउ जीवन सुम्पेर
ख्रिष्टमा आउन नगर अबेर[2]
[Chorus]
येशू ख्रिष्टले स्वर्ग छोडी संसारमा आए
पापीलाई बचाउन चोखो माया लाए[2]
[Verse 3]
आउ ख्रिष्टको पवित्र मायामा
विश्राम पाउँछौ। क्रुसको छायाँमा[2]
[Chorus]
येशू ख्रिष्टले स्वर्ग छोडी संसारमा आए
पापीलाई बचाउन चोखो माया लाए[2]
[Verse 4]
भर नपर पैसा र धनमा
येशू ख्रिष्टलाई राखिदेउ मनमा[2]
[Chorus]
येशू ख्रिष्टले स्वर्ग छोडी संसारमा आए
पापीलाई बचाउन चोखो माया लाए[2]