मन्दिरको शोभा गजुर हो हजुर
घरको शोभा मोडुलर किचेन हो हजुर
।।
एभरेष्टको सन्देश हजुरसम्म आ छ कि छैन
हजुरको किचेन बनाउन भा छ कि छैन
।।
इन्टेइरियर डिजाइनगरि घरलाई वाउ बनाऔ
डिजाइन अनि डेकोर जेछ एभरेष्ट मै गराऔ
।।
जे चाहिन्छ एभरेष्टमा आउनु होस
हरेक सामान मिलार लानुहोस
।।
जापनिज रंगरोगनको डिलर हाम्रो छ ।
KNP नेरोल्याक रंग एकदमै राम्रो छ ।
।।
रंग लाउदा हेल्दिहोम प्रोडक्ट नै खोज्नु होस
रंग हैन अब जापनिज रंग चाहियो भन्नुस्
।।
चिम्नी, चुलो, आरो सब एभरेष्टमा पाइन्छ
मोडुलर किचेन बनाउदा सेटमै पाइन्छ
।।
एभरेष्ट इन्टेरियरको सान, जस्तो नाम त्यस्तै काम
एभरेष्ट सबै ग्राहकले भन्छन् आफ्टर सेल सर्भिसकोलागि एभरेष्ट मै जाम ।
।।
spc, pvc र लेमिनेट फ्लोर एभरेष्ट मै पाइन्छ
चारकोल, wpc, pvc प्यानल एभरेष्ट मै पाइन्छ
।।
ढोका, दराज, सोफा अर्डर गरेर बनाउन पाइन्छ
हाइड्रोलिक बेड बनाउने भए एभरेष्ट नै चाहिन्छ
।।
पुरानो घरलाई रिनोभेसन गरि नयाँ बनाउन
नयाँ घरलाई इन्टेरियर गरि वाउ बनाउन
।।
हामी तपाइहरूको आवश्यकता सुन्छौ
अनि तपाइको सपनाको परियोजना साकार बनाउछौं
।।